यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा कथाका लेखक कनकमणि दीक्षितद्वारा लिखित काठमाडौँ सन्धी नामक कथाको तेस्रो अध्याय पुस्तकलाई प्रकृति कर्माचार्यले वाचन गर्नुभएको छ। यस पुस्तकलाई रातो बङ्गला किताबले प्रकाशन गरेको हो। अन्त्यमा राष्ट्रकवि माधवप्रसाद घिमिरेद्वारा स्रग्धरा छन्दमा लिखित "राष्ट्रिय झन्डा" कविता वाचन गरिएको छ।