यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा कथाका लेखक हान्स क्रिस्टियन आन्दरसन् द्वारा लिखित “सलाई बेच्ने नानी” पुस्तकलाई सुधा ओझाले वाचन गर्नुभएको छ। तेस्रो खण्डमा १, २, ३ गीत रमाइलो शारीरिक क्रियाकलाप बारे जानकारी प्रस्तुत गरिएको छ। अन्त्यमा आदिकवि भानुभक्त आचार्य द्वारा लिखित "रामयण" कविता वाचन गरिएको छ।