यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा कथाका लेखक कनकमणि दीक्षितद्वारा लिखित काठमाडौँ सन्धी नामक कथाको पहिलो अध्याय पुस्तकलाई प्रकृति कर्माचार्यले वाचन गर्नुभएको छ। यस पुस्तकलाई रातो बङ्गला किताबले प्रकाशन गरेको हो। तेस्रो खण्डमा १, २, ३ गीत रमाइलो शारीरिक क्रियाकलाप बारे जानकारी प्रस्तुत गरिएको छ। अन्त्यमा कवि कृष्णप्रसाद भट्टराईद्वारा अनुष्टुप् छन्दमा लिखित "आमा" कविता वाचन गरिएको छ।