यस कार्यक्रमको पहिलो खण्डमा रमाइलो क्रियाकलाप राखिएको छ। दोस्रो खण्डमा भाषा शिक्षण अन्तर्गत Dear time बारे जानकारी प्रस्तुत गरिएको छ। तेस्रो खण्डमा मस्तिष्कको ब्यायाम बारे जानकारी प्रस्तुत गरिएको छ। अन्त्यमा असल अभिभावकत्व अन्तर्गत घर परिवारमा बुबा आमाको कुरामा किन एकरुपता हुन आवश्यक छ? भन्ने बारे जानकारी प्रस्तुत गरिएको छ।