यस कार्यक्रमको पहिलो खण्डमा रमाइलो क्रियाकलाप राखिएको छ। दोस्रो खण्डमा कक्षा कोठा व्यवस्थापन अन्तर्गत विद्यार्थीहरुलाई जिम्मेवार नागरिक बनाउन बारे जानकारी प्रस्तुत गरिएको छ। अन्त्यमा असल अभिभावकत्वको खण्डमा मायाका ५ भाषा बारे जानकारी प्रस्तुत गरिएको छ।