यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा रातो बङ्गला किताबद्वारा प्रकाशित “धुमधामको घुमधाम” लाई निरन्तरता दिइएको छ। त्यस्तै तेस्रो खण्डमा इन्द्रजात्राको किंबदन्तीका बारेमा नाटकबारे जानकारी प्रस्तुत गरिएको छ। चौथो खण्डमा बन्दाबन्दीमा असल अभिभावकत्वको शैली र अन्त्यमा स्रोताका प्रतिक्रिया के छन् भन्ने बारे तपाईंहरूलाई जानकारी दिइएको छ।