यस कार्यक्रमको पहिलो खण्डमा गणित बिषयलाई कसरी रोचक बनाई विद्यार्थीहरुलाई सिकाउने भन्ने बारे जानकारी राखिएको छ। दोस्रो खण्डमा कक्षाको सम्झौता के हो? यो कसरी तयार गर्ने? अनि यो बनाउदाको फाइदाहरु के के हो?भन्ने बारे जानकारी प्रस्तुत गरिएको छ। तेस्रो खण्डमा असल अभिभावकत्वमा बालबालिका प्रति हामीले गर्ने व्यवहार का बारेमा जानकारी प्रस्तुत गरिएको छ।