यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरु रखिएका छन्। दोस्रो खण्डमा डा. शान्ता दीक्षीतद्वारा लिखित र रातो बङ्गला किताबद्वारा प्रकासित बाल कथा “असिला” वाचन गरिएको छ। त्यस्तै तेस्रो खण्डमा बिङ्गोको खेल खेल्ने बारे जानकारी प्रस्तुत गरिएको छ र अन्तमा कवि पारसमणि प्रधानद्वारा मन्दाक्रान्ता छन्दमा लेखिएको ‘गोठालो र बाघ’ शीर्षकको कविता वाचन गरिएको छ ।