यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा कथाका लेखक हान्स क्रिस्टियन आन्दरसन् द्वारा लिखित “विचरो चल्लो” नामक कथाको पहिलो अध्याय पुस्तकलाई सुधा ओझाले वाचन गर्नुभएको छ। तेस्रो खण्डमा कविता लेखौं क्रियाकलाप बारे जानकारी प्रस्तुत गरिएको छ। अन्त्यमाविश्वमणि आ.दी., महाकवि देवकोटा, भरतराज मन्थलीय तथा रमेश खकुरेल गरी चार जना कविका लिखित "पृथ्वी छन्दका केही श्लोक " कविता वाचन गरिएको छ।