यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा कथाका लेखक रविन नेपाली द्वारा लिखित कथा “गाजरको हलुवा” पुस्तकलाई प्रकृति कर्माचार्यले वाचन गर्नुभएको छ। यस पुस्तकलाई हिमाल एसोसिएसन बालसाहित्य प्रवर्द्धन केन्द्रले प्रकाशन गरेको हो। तेस्रो खण्डमा आदिकवि भानुभक्त आचार्यद्वारा शार्दूलविक्रीडित छन्दमा लिखित ‘रामायणबाट कविता वाचन गरिएको छ।अन्त्यमा हात धुने तरिकाबारे सिकाइएको छ।