यस कार्यक्रमको पहिलो खण्डमा रमाइलो क्रियाकलाप राखिएको छ। दोस्रो खण्डमा कक्षाकोठामा कसरी बहुमुखी प्रतिभाको विकास गराउन सकिन्छ ? बारे जानकारी प्रस्तुत गरिएको छ। तेस्रो खण्डमा आज हामी असल अभिभावकत्व अन्तर्गत विभेदका बारे जानकारी प्रस्तुत गरिएको छ। अन्त्यमा कवि भीमिनिधि तिवारीद्वारा पञ्चचामर छन्दमा लिखित कविता दागबत्ती वाचन बारे जानकारी प्रस्तुत गरिएको छ।