यस कार्यक्रमको पहिलो खण्डमा रमाइलो क्रियाकलाप राखिएको छ। दोस्रो खण्डमा शिक्षा दर्शन अन्तर्गत विद्यार्थीहरुमा हुने बहु आयामिक प्रतिभा बारे जानकारी प्रस्तुत गरिएको छ। अन्त्यमा असल अभिभावकत्वको खण्डमा आज हामी असल अभिभावकत्व अन्तर्गत हाम्रो सोच्ने शैलीको बारेमा कुराकानी बारे जानकारी प्रस्तुत गरिएको छ।