यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा कथाका लेखकअस्कर वाईल्डद्वारा द्वारा लिखित कथा “द ह्याप्पी प्रिन्स” काे नेपाली अनुबाद सुखी राजकुमारकाे दाेस्रो भाग भन्ने कथाको पुस्तकलाई सुधा ओझाले वाचन गर्नुभएको छ। यस पुस्तकलाई रातो बङ्गला किताबले प्रकाशन गरेको हो। तेस्रो खण्डमा सिकार गरौं क्रियाकलापबारे जानकारी प्रस्तुत गरिएको छ। अन्त्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित " ‘मुनामदन’ बाट आमासँग मुना" कविता वाचन गरिएको छ।