यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा कथाका लेखक अङ्ग्रेजी लोक कथा द वाईज ट्राभलरद्वारा लिखित नेपाली अनुबाद लिखित बुद्दिमान यात्री पुस्तकलाई उपाशना शाहीले वाचन गर्नुभएको छ। तेस्रो खण्डमा अन्दाज गरौं क्रियाकलाप बारे जानकारी प्रस्तुत गरिएको छ। चौथो खण्डमा विश्वका उल्लेखनीय महिलाहरूको चर्चा गर्ने खण्डमा पारिजातको बारे जानकारी प्रस्तुत गरिएको छ।अन्त्यमा कोभिडको कारण बिद्यालय जान नपाउँदा आफूलाई कसरी क्रियाशिल बनाउने भनी जानकारी गरिएको छ।