यस कार्यक्रमको पहिलो खण्डमा रमाइलो क्रियाकलाप राखिएको छ। दोस्रो खण्डमा भाषा शिक्षण अन्तर्गत पाठकको रंग मन्च बारे जानकारी प्रस्तुत गरिएको छ। तेस्रो खण्डमा दैनिक समय तालिका, कार्य तालिका र कक्षाको परिपाटी बारे जानकारी प्रस्तुत गरिएको छ। अन्त्यमा असल अभिभावकत्वको खण्डमा आज हामी बालबालिका समस्याहरु र अभिभावकहरुको जिम्मेवारी बारे जानकारी प्रस्तुत गरिएको छ।