नागरिकता, शैक्षिक प्रमाणपत्र लगायतका सरकारी कागजपत्र बनाउँदा नाम, ठेगाना, मिति जस्ता महत्वपूर्ण कुराहरु गलत लेखिदिएको प्रशस्तै उदाहरणहरु भेटिन्छन् । देख्दा सानो जस्तो लाग्ने यो गल्तीले भोग्नेलाई धेरै झमेला दिन्छ । यस्तो त्रुटी कसरी हुन्छ ? तपाईँको अनुभवले के भन्छ ? कार्यक्रम 'सुनाखरी'मा यही विषय समेटिएकाे छ ।