सुनाखरी बहश

061 Sunakhari 2074 - 04 - 07
२०१७ जुलाई २२ · ४० मिनेट
संविधानले छुवाछुत गर्नु हुँदैन भनेको छ । तर २१ शौं शताब्दीमा गणतन्त्रमा आइसक्दा पनि छुवाछुतका घटनाहरू पढ्नु परेको छ, सुन्नु परेको छ । के तपाईले कहिल्यै छुवाछुत गर्नुभएको छ ? वा कहिल्यै छुवाछुतको विरोध गर्नुभएको छ ?