मुख्य सामग्रीमा जानुहोस्
सुनाखरी बहश

055 Sunakhari 2074-02-27

२०१७ जुलाई १८ · ४० मिनेट

कानुनले पैतृक सम्पत्तिमा छोराछोरी दुबैलाई बराबरी हक हुनेछ भनेको छ । तर पैतृक सम्पत्ति बाँड्दा छोरीले मागेको पनि त्यति सुनिँदैन, बुवाआमाले दिएको पनि त्यति सुनिँदैन । किन होला ?