सरकारी काम कहिले जाला घाम' भन्ने उखान हामीले सुन्दै आयौँ । तर सरकारी जागिर खाएर निस्वार्थ ढङ्गले नागरिकको सेवा गर्ने कर्मचारी पनि हाम्रो देशमा पक्कै छन् । सायद धेरै होलान् । सरकारी कार्यालयमा जाँदाको तपाईँको अनुभव राम्रो रह्यो या नराम्रो ? हामीलार्इ बताउनुस् ।