शिक्षामा खरबौं लगानी छ । सरकारी विद्यालयको गुणस्तर भने वर्षेनी खस्किँदै गएको रिपोर्टहरुले देखाउँछन् । विद्यार्थीको संख्या धेरै, पढाइ हुने समय चैं थोरै, पास हुने विद्यार्थी झन् थोरै तर शिक्षकको अनुभव चैं सबभन्दा धेरै । सामुदायिक र सरकारी स्कुलको अवस्था किन यस्तो भो ? सुधार्न के गर्न सकिन्छ ?