जिवनको सबैभन्दा गाह्रो निर्णय शायद जोडी खोज्नु होला । गएको हप्ता हामीले यो विषयमा कुरा गर्दा धेरै पुरुष साथीहरुले सहभागिता जनाउनु भयो । हामीले यो हप्ता धेरै महिला सहभागिताको आश गरेका छौं । बिहेका लागि सबै लक्षणले युक्त केटी वा लायकको केटा भनेको के हो ? कसरी रोजिन्छ ? कसरी रोजिनु पर्ने हो ?