बिहाको मौसम मंसिरबाट शुरु हुँदैछ । धेरै जना बिहेका लागि जोडीको खोजीमा हुनुहुन्छ होला । लायकको केटा/केटी पाए बिहे गर्नु हुन्थ्यो वा गराइदिनु हुन्थ्यो भनेर सबले भनेको सुनिन्छ । यो 'लायक' भनेको चाहिँ कस्तो हुन्छ ? केलाई बिहाका लागि लायक केटा/ केटी भन्ने ? हामी सुनाखरी बहसमा छलफल गर्दैछौैं