भूत हुन्छ भन्ने कुरामा बिश्वास लाग्छ कि लाग्दैन ? भन्ने प्रश्नमा धेरैले आफ्नो बिचार राख्नु भो । हामीले भूतका बारेमा आफ्ना बाजे बज्यै, साथीसंगीबाट धेरै कुरा सुनेका हौँला । तर भूत देख्ने अथवा भूत भएकै अनुभव गरेका चैं कति छौं त ? अाजकाे यही विषयमा कुरा छ । अतिथि हुनुहुन्छ मनाेविज्ञान विषयका प्रा. डा. शिशिर सुब्बा ।