फेसबुकको प्रयोग नेपालमा पनि दिनानुदिन बढिरहेको छ । यसको प्रयोगसँगै नराम्रा घटनाहरु पनि बढिरहेको प्रहरीको रेकर्डदेखी विभिन्न समाचारहरुले देखाउँछ । फेसबुकको दुरुपयोगका कारण भएका केही नराम्रा कुरा तपाईँले सुन्नुभएको वा भोग्नुभएको छ ? हामीले कार्यक्रम सुनाखरीमा यही विषयमा छलफल गरेकाछौँ ।