मुख्य सामग्रीमा जानुहोस्
HAMRO PATRO
Remit
Gifts
Recharge
Health
Jyotish
Rashifal
Podcasts
Radio
News
Blog
Gold/Silver
Forex
Converter
साहित्य
प्रेमको व्यापारी
२०१७ नोभेम्बर ९ · १ मिनेट
Play
प्रेमि वारि र प्रेमिका खोला पारी भेटियो प्रेम नसिंचिएको मन बाझो बारि भेटियो उ मेरो पहिलो प्रेम, अन्तिम प्रेमी भन्थी खुल्ला बजारमा प्रेमको व्यापारी भेटियो
टिप्पणीहरू
?
टिप्पणी गर्न साइन इन गर्नुहोस्…
टिप्पणी लेख्नुहोस्…
०
०