
पडकास्ट
HamroPatro
२७९ एपिसोड · ne
गीत, गजल, कथा, कविता, मुक्तक, लेख र साहित्यिक फाँटका अनेक विधाहरू समेटिएकाे 'हाम्रो पोडकाष्ट' लेखनमा रूची राख्ने ति तमाम अग्रज तथा नव श्रष्टाहरूप्रति समर्पित छ । यहाँहरूका सृजनाहरूको अक्षरस् श्रब्य सामाग्रि तयार गरी हाम्रा लाखाैं प्रयोगकर्तासम्म पुर्याउने जमर्को हो 'साहित्य' अन्तर्गत यहाँ प्रस्तुत गरिने अडियो सामाग्रीहरू ।
२०२५ मार्च ४ · ३ मिनेट
बुद्ध, म बिह्वल भएको छु म आहत बनेको छु आजीत छु सबै देखेर यस मानेमा कि, तिम्रा उपदेशले कुँदिएका शिलाहरू ताम्रपत्र र भोजपत्रहरू
२०१८ मार्च २७ · १ मिनेट
छेडि पहाडबिचबाट झुलुक्क झुल्छ विस्तार हुन्छ सुरुमा अनि विन्दु बन्छ । देखेर दाजु अनि भाइ रमेर हेर्छन्
२०१८ जनवरी ९ · १ मिनेट
मेरो तिमीसंग बात नमिलेर हो कि उजाडदै छेउ प्रित जात नमिलेर हो कि कसम खान्थ्यौ नछुटिने सयौ जुनि तर
२०१८ जनवरी ९ · १ मिनेट
मेरि आमालाई गुन्यो र चोली किन्न सकु। सुनी रहु झै लाग्ने मीठो बोली किन्न सकु। पुरानो रोगले च्यापी रहन्छ सधै आमालाई
२०१८ जनवरी ९ · १ मिनेट
जब सम्म देह मन्दिर हुदैन॥ भित्रबस्ने मुर्ति स्थिर हुदैन॥ आकाशको क्यानभासमा एउटै टिकाउ तस्बिर हुदैन
२०१७ नोभेम्बर ३० · १ मिनेट
संसार सारा बैरी भयो, आफैमा लुकेर रोए । रित्यो आँखाबाट आँसु , परेली सुकेर रोए ।।
२०१७ नोभेम्बर ३० · १ मिनेट
काबुमा हुँदै हुन्न मन शराब पिए पछि सम्हालिन्न आफ्नै बदन शराब पिए पछि भट्टीबाट ए हजुर निस्की नै मन लाउन्न् के हो केहो यो गन्थन शराब पिए पछि
२०१७ नोभेम्बर ३० · १ मिनेट
तपस्वी बनेर बसुँला हजुरको। केवल नाम जपेर बसुँला हजुरको। भो बरदान नदिए नदिनुस के भो र.. प्रार्थना गरेर बसुँला हजुरको।
२०१७ नोभेम्बर १४ · १ मिनेट
सडक भरी मुटुहरु मैले दुखेको देखे॥ मेरै अघि र मेरै पछि दिल टुटेको देखे॥ दोपहरको धुपमा बुढी आमालाइ भेटे
२०१७ नोभेम्बर १४ · २ मिनेट
लुकि लुकि एकान्तमा, कैयौ चोटि हेरेँ मैले हेर्दै फोटो रातभर नै, ओल्टे कोल्टे फेरेँ मैले । सबै कुरा अटाउनुथ्यो, मन भित्र गुम्सिएका
२०१७ नोभेम्बर १४ · १ मिनेट
काली धेरै पाए के भो गोरी पाइएन आफुसंग ठिक्क हुने जोरी पाइएन निश्वासिदै बाँचिरहे एक्लै आजसम्म
२०१७ नोभेम्बर १३ · १ मिनेट
त्यो दिन मेरा लागि निकै खास हुनेछ तिमीलाई पनि थोरै हर्षको आभाष हुनेछ साथिहरु बटुलेर मिठ्ठो भोज खुवाउनु
२०१७ नोभेम्बर १३ · १ मिनेट
चिसो न्यानो भयो मौसम पानी परेपछि । अनि सुरु भयो गजल बानी परेपछि ।। उदास उदास मेरो मुटु खायो कुटु कुटु ।
२०१७ नोभेम्बर ९ · १ मिनेट
उनकाे मेराे अनायासै भनाभन भाे अाज गल्ती अन्जानमा कि जानाजान भाे अाज ईमान्दार कहलिएकाे त्याे हाम्राे माया दुनियाकाे अगाडि बेमान भाे अाज
२०१७ नोभेम्बर ९ · १ मिनेट
प्रेमि वारि र प्रेमिका खोला पारी भेटियो प्रेम नसिंचिएको मन बाझो बारि भेटियो उ मेरो पहिलो प्रेम, अन्तिम प्रेमी भन्थी
२०१७ नोभेम्बर ९ · १ मिनेट
खरायो किन कछुवा कमजोर सम्झन्छ किसान किन हलो जुवा कमजोर सम्झन्छ आज सम्म यसमै जीवन चलाउदै छ तैपनि
२०१७ अक्टोबर १० · १ मिनेट
मनको बाध फुटाएर जान्छ्यौ भने के भनु खै लाको माया टुटाएर जान्छ्यौ भने के भनु खै कसम खायौ बाचा बाध्यौ सगै जिउछु भन्यौ
२०१७ अक्टोबर १० · १ मिनेट
भगवान ठानेर मन्दिरमा फूल चढाइरहें, तिम्रै ईसारामा पाइला अगाडि बढाइरहें तिमी पत्थर थियौ त किन भनेनौ सानू
२०१७ अक्टोबर १० · १ मिनेट
धेरै दिनमा एउटा गजल फुराएको छु उनिसंग भेट हुनलाई दिन जुराएको छु भेट हुन उनी अाउछिन होला सबेर सबेरै
२०१७ सेप्टेम्बर २८ · १ मिनेट
सम्झनामा आए मेरा अफान्तजन यो दशैँमा । परदेशिको आँखा भिज्यो रोयो मन यो दशैँमा ।। गाउ बस्ती चोकभरी नया गीत बज्यो होला
२०१७ सेप्टेम्बर २८ · २ मिनेट
बा! दशैं आयो नि, 'हामी लाई होईन बाबु, ति धनिमानी लाई आको' हामि चै को नि? बा! 'बाबु हामी त गरिब छौ' यो गरिब भनेको के हो? बा! 'पछि बुझ्छस बाबु'
२०१७ अगस्ट २९ · १ मिनेट
ए नेता हो भ्रष्टचार गर्छौ किन ? जनताको रगत खाइ पैसाको लागि मर्छौ किन ? नयाँ नेपाल बन्छ भनि दिन रात भाषण गर्छौ ।
२०१७ अगस्ट २९ · १ मिनेट
शरिर मरेर गए पनी, मर्दैन यहाँ आत्मा। आज एक्लाे भएछु म,कोही छैन्न मेराे साथमा। गर्न सकिरहेको छुइन केही,आफ्नै जन्मभुमिमा।
२०१७ अगस्ट २९ · १ मिनेट
न गरिबको जात हुन्छ न धनीको आकार हुन्छ । त्यसैले त म भित्र सबैलाई समान प्यार हुन्छ ।। अरे यार काटे सबैको रगत रातो नै त हुन्छ नि ।
२०१७ अगस्ट २२ · १ मिनेट
आमाको काख जस्तो बुबाको लाख नहोला। धर्तिको जत्तिकै महत्वमा आकाश नहोला। मर्मिरेमा बेसी झरेर राती फर्किने बुवासंग।
२०१७ अगस्ट २२ · १ मिनेट
धेरैले भने "बाईक किन् " तर मैले किनिन । जस्तो कि केटाहरु प्रायः भनिराख्थे "बाईक नभई केटी पट्याउन सक्दैनस"
२०१७ अगस्ट २२ · १ मिनेट
कहाँ भौतारी रहेको छौ मायाको तलासमा । यो न पाउछ धर्तीमा न पाउछ आकाशमा । कसैसंग सच्चा माया गरेर त हेर।
२०१७ अगस्ट ८ · १ मिनेट
दैनिक जसो नारी माथि दुर्व्यवहार सुनेको हुन्छु ! उनैको प्रयोग गरि गरेको व्यापार सुनेको हुन्छु ! गरिदेउ उनीहरुको ईज्जत अनि हुन्छ कम नारी हिंसा
२०१७ अगस्ट ८ · १ मिनेट
गर्नेले हदै पार गर्न थाले पछी, उचाई पुग्न नपाइ तल झार्न थालेपछी। म चुम्बक भको हो कि उनी फलाम
२०१७ अगस्ट ८ · १ मिनेट
भेट्न आउदा बाउले देख्दा लुकेको के कुरा गर्नु, तिम्रै पिरले भातै नखाई सुकेको के कुरा गर्नु। गाँउघरमा आजभोलि तिम्रो मेरो चर्चा रैछ
२०१७ अगस्ट ७ · १ मिनेट
भावना हिजोआज खै किनहो सारै सस्तो भाछ जिन्दगी पनि अनौठो खै कस्तो कस्तो भाछ यो प्रेम भन्या चिज पनि सारै अचम्मको रैछ बाजे
२०१७ अगस्ट ७ · १ मिनेट
मैले ढुंगा ढुंगामा तिम्रो नाम लेखेर आएँ तिमीसंग मेरो नाम खुलेआम लेखेर आएँ भन्थ्यौ हाम्रो जोडी राम सीताको जस्तो
२०१७ अगस्ट ७ · १ मिनेट
त्यो राहाधानी जलाइदे भन्छ्न मेरो बा । त्यो जवानि खै मलाइदे भन्छ्न मेरो बा । जति सक्छ्स स्वदेशमै कमाए खुसी छु
२०१७ अगस्ट १ · १ मिनेट
कहिले शीत बनेर, कहिले झरी बनेर । झर्छन आशुधारा, अनेक थरी बनेर ।। यो धर्तिमा पाइला, टेकेको दिनदेखि।
२०१७ अगस्ट १ · १ मिनेट
अब फोन र म्यासेज आउला भन्ने आस पनि छैन ! नजर बाहिरको मान्छेको विश्वास पनि छैन ! उ त अन्तै तन,मन,बचन साट्दै होली
२०१७ अगस्ट १ · १ मिनेट
कँहा खोजौ शब्दहरु म तिम्रो रुपको प्रशंशा गर्न ए तरकारिवाली। कति दिन र रातहरु निदाए तिमिलाई यी अाँखामा भर्न ए तरकारीवाली।।
२०१७ जुलाई ३१ · २ मिनेट
अामा, अगेनोको डीलमा बसी तिमीले भात दिएको, झोल अनि अचारसंग मीठो भएन भन्दै, लात हान्दै थाल पर सम्म पुर्याउदा, तिमी भने साडीको सप्कोले
२०१७ जुलाई ३१ · १ मिनेट
खै के पो नै गल्ति गरेझै लाग्छ हिड्न पाइला फेरेझै लाग्छ खै के नै रहेछ र जिन्दगी
२०१७ जुलाई ३१ · १ मिनेट
हिड्दा हिड्दै बिच बाटो मा छोड्यो नभन्नु। चल्दा चल्दै घुम्ती मै साथ मोड्यो नभन्नु। सहयात्री बनी केही खुसी दिन आको थिए म।
२०१७ जुलाई २६ · १ मिनेट
पहाडबाट झरना झरेर। खाेलाबाट पानी बगेर। अानन्द अाउछ त्यहा त्यसलाई जाे रम्छ त्यहा बसेर।
२०१७ जुलाई २६ · १ मिनेट
थोरै थोरै पनि किन नहोस बोलेर छोड अाउदै छु म दिलको ढोका खोलेर छोड जति कोसिस गरे पनि सकिन मैले भुल्न
२०१७ जुलाई २६ · १ मिनेट
धेरै भयो मौनता,अब आवाज उठाउनुछ अन्यायको विरुद्धमा,आवाज उठाउनुछ। समाजमा विकृतिको,रुख झ्याम्मिसक्यो
२०१७ जुलाई २० · १ मिनेट
बोल्न पनि छोड्यौ गल्ति, भेटेर पो हो कि त्यो दिलमा अर्कै नाम, लेखेर पो हो कि एक भन्दा अर्को धनि,साथिहरु तिम्रा
२०१७ जुलाई २० · १ मिनेट
तिम्रो माया मा मात्र के परे संसार नै भुले जस्तो लागछ। जाहा तहि जति खेर नि तिमीलाई माया गर्न मन लाग्छ ।
२०१७ जुलाई १९ · १ मिनेट
नआउ तिमि नजिक गलत मान्छेको ।। बिचार नै छ बेठिक गलत मान्छेको ।। देखावटी हाँसो कतिञ्जेल टिक्छ यहाँ
२०१७ जुलाई १९ · १ मिनेट
तिमिलाई त खोई मलाई त डर लाग्छ जब दिन्छौ आश तब मात्र भर लाग्छ कसैलाई बनाऊछ कसैलाइ बिगार्छ
२०१७ जुलाई १९ · १ मिनेट
तिम्रा लागि सधै यो एक्लो ज्यान काफी छ जता मर्यो उतै चिहान पनि काफी छ नसोच आधा रात ढल्क्यो आज पनि
२०१७ जुन ३० · ५७ मिनेट
अनुष्का माया गर्नेहरुको लागि लेखिएको कृति हो । जुन पुस्तक पढ्दा साचो माया गर्नेहर्य्ले आफुलाई पाउछन ।
२०१७ जुन ३० · ५४ मिनेट
अनुष्का माया गर्नेहरुको लागि लेखिएको कृति हो । जुन पुस्तक पढ्दा साचो माया गर्नेहर्य्ले आफुलाई पाउछन ।
२०१७ जुन ३० · १ घण्टा
सुरेन्द्र गीतकार पनि हुन् । उनका धेरै गीतहरु देशका चर्चित गायक गायिकाले गाइसकेका छन् र ति चर्चित पनि भैसकेका छन् चलचित्रमा पनि उनको गीत लेखन जारि छ ।
२०१७ जुन ३० · १८ मिनेट
सुरेन्द्र गीतकार पनि हुन् । उनका धेरै गीतहरु देशका चर्चित गायक गायिकाले गाइसकेका छन् र ति चर्चित पनि भैसकेका छन् चलचित्रमा पनि उनको गीत लेखन जारि छ ।
२०१७ जुन २२ · १ मिनेट
भो भेट्दीन तिमिलाई अब छुनै नपाउने भए ! दुई जोवन एक अँगालोमा हुनै नपाउने भए !! जसको मिल्याछ चीना उ त क्यानडाको रछ !
२०१७ जुन २२ · १ मिनेट
कहिले हाँसेर बोल्दिने गर कहिले मुस्कुराएर टाल्दिने गर हुन त धेरै समस्या छ तिमिसित पनि मसित पनि ...... तर केही फैसलाहरु समयमा हाल्दिने गर
२०१७ जुन २२ · १ मिनेट
छर्छन बीउ फलाउछन अन्न, बारी भएपछी। केखाउ केलाउ हुन्न घरमा रोज-गारी भएपछी।। बिना स्त्री घर संसार नै, लथालिङ्ग भताभुङ्ग ।
२०१७ जुन २० · १ मिनेट
बिना तालको गित मैले गाई रा'को रै छु, एकोहोरो माया तिम्लाइ लाई रा'को रै छु। तिम्रो माया मनलाई हैन धनलाई पो रै छ
२०१७ जुन २० · १ मिनेट
बेचिए खोला नाला नेपाल आमा रुदैछिन । हराए चाला माला नेपाल आमा रुदैछिन ।। अंश भाग लगाए झै टुक्राटुक्रा भयो देश ।
२०१७ जुन १९ · १ मिनेट
एक भिन्न जिन्दगीको पाटो आएपछी अल्मलिए बिचतिर दोबाटो आएपछी चोट सहन सकिएन पग्लिएछु म त
२०१७ जुन १९ · १ मिनेट
रातो रगतको भेलसंगै शिरमा कफन बाँधेर जुरूक्क उठ्दैछ गोर्खाल्याण्ड ।
२०१७ जुन ७ · १ मिनेट
झुटको खेती गर्दै यहाँ असत्यताको फल उमार्ने आफ्नो स्वार्थ का लागि यहाँ आफ्नै स्वाभिमान मार्ने महोदय मेरो कलमको सलाम तपाइँलाई
२०१७ जुन ७ · १ मिनेट
वियोगका ती सारा पीडा भुल्न चाहान्छु । ढुङ्गासरी मनमा फुल बनी फुल्न चाहान्छु ।। अधुरा ती आकांक्षा पूरा नहुदै विलिन भयौ ।
२०१७ जुन ७ · २ मिनेट
हेर्छु जता अाजकल कोलाहल मात्र देख्छु , देखाउन रोएपनि भित्रभित्रै हास्ने मात्र भेट्छु । आश्वासन दिनेहरू कति भेटे कति
२०१७ जुन ७ · १ मिनेट
मायाको सरकार हाम्रो ढाल्ला जस्तो छ | सत्ता लुट्ने फोहोरी खेल थाल्ला जस्तो छ|| हाम्रो गठबन्धन बलियो भए पछी |
२०१७ जुन ७ · १ मिनेट
समाजमा मेरो एउटा कहानी थियो कहानिले मूसिएको निसानी थियो || पलासिए पाईलाहरू शुन्य रातमा अंन्धकारको प्रतिक विहानी थियो ||
२०१७ जुन ७ · १ मिनेट
जात बदलदै मा कोहि, सौगात हुँदैन। आफूलाई नीच ठान्ने हरुको, औकात हुँदैन।।
२०१७ जुन १ · १ मिनेट
के भाको छ,यो हाम्रो घरमा? खई, के भाको छ ? मत मतान्तर भई रहन्छ, सधैं रड़ाको छ।
२०१७ मे ९ · १ मिनेट
अब आफ्नै देशमा तेल चाहियो चुनाव हुदैछ । थोत्रा गाडि हटाइ रेल चाहियो चुनाव हुदैछ ।। अनगिन्ती छन भ्रष्टाचार अनि लुटपाट पनि ।
२०१७ अप्रिल २६ · १ मिनेट
आमा मेरी मनकी रानी तिमीनै हौ माया की खानि दुख पिडा सबै भुलेर फेरि मुसुक्क मुसुक्क मुस्काइ रहने
२०१७ अप्रिल २५ · १ मिनेट
पासपोर्ट बोकि अरबतिर कत्ती धाउनु सरकार ! दुधे बालक झुपडीमा कत्ती रुवाउनु सरकार ! परिवार सैँ चाड मान्ने हाम्लाइ पनि रहर होला
२०१७ अप्रिल २५ · २ मिनेट
धेरै धेरै रुन मन लाग्यो किन थाहा छैन डाको छाडेर रोए किन थाहा छैन रुदा रुदा धेरै टाढा भएकि उनलाइ सम्झिन पुगेछु
२०१७ अप्रिल २५ · १ मिनेट
पुरानो इतिहास भेटिनेछ मेरो गजल भित्र होमियोपैथी सधै बन्छ चौघेरो गजल भित्र देख्दै जानेछु तब सम्म लेख्दै जानेछु फेरि
२०१७ अप्रिल २५ · १ मिनेट
जुठो जुठो थाल हो, यो मैले पनि चाल पाए जुठो थालकै दाल हो, यो मैले पनि चाल पाए यता तिमी उता तिमी, चारैतिर तिमी तिमी
२०१७ अप्रिल २५ · १ मिनेट
"जिवनमा ठक्कर खाएको पनि धेरै भयो एकतर्फि माया लाएको पनि धेरै भयो मायाको चक्करमा बसेर टोलाई यादमा
२०१७ अप्रिल २५ · २ मिनेट
निस्कनु छ एउटा छुट्टै यात्रामा र बन्नु छ एकल यात्री कसैले साथ दिउन या नदिउन बस यति थाहा
२०१७ अप्रिल २५ · १ मिनेट
सारा खुशी छोडि दुखलाई आप्नानाउनेछु बरु तर धनको लोभमा इज्जत बिकाउने छैन बरु आफ्नैलाइ छोडि टाढा जउला
२०१७ अप्रिल १० · २ मिनेट
चुनाब आयो हजुर अब चुनाब आयो ए हजुर भोट दिदा अब नझुक्किनु होला भगवानरुपी नेताहरु आउछन
२०१७ अप्रिल १० · १ मिनेट
तिमिलाई मनमा सजाई सके अरुको लागि छैन ठाउँ तिमिलाई माया गर्छु भन तिम्रो मनमा आउने बाटो कहाँ छ यो सन्सारमा म भन्दा बढी माया गर्ने व्यक्ति कहाँ छ
२०१७ अप्रिल १० · १ मिनेट
हैन के मिसायौ यो पानीमा छटपटाई रहेछु राजधानीमा चुलबुले ति मृगनयन देखि मन भुल्यो आज सानी मा
२०१७ अप्रिल १० · १ मिनेट
सधै हजुर भन्नुहुन्छ, "आनन्द धनबाट मिल्छ।" म भन्छुँ, "सम्झिए आनन्द बचपनबाट मिल्छ।" यी आफन्तले त हो मा हो मात्रै गरिदिन्छन् यार
२०१७ अप्रिल १० · १ मिनेट
तोडिदै गएका छन मेरा सारा बिश्वासहरु सबैले स्वार्थी संसार भन्थे स्वार्थी नै पो रैछ ! वन जङ्गल चारै तिर विरहिको धुन सुन्छु
२०१७ अप्रिल १० · १ मिनेट
तस्बिर माथी फुलको माला हुनेछ । जब देख्नेछौ मात्र हाडछाला हुनेछ । त्यतिखेर आकाश खसेजस्तो लाग्ला तिमीलाई
२०१७ मार्च २८ · १ मिनेट
सपनामा आज भोली उनीलै नै देख्न थालेको छु आफु भित्र आफै खै किन हो हरौना थालेको छु
२०१७ मार्च २२ · १ मिनेट
आज मलाई मेरै मितको याद आयो सम्झी गाउ पाखा अतितको याद आयो धेरै बर्ष पहिला मिठो भाकामा संगै
२०१७ मार्च २२ · १ मिनेट
सबैतिर हुरी वतास चलाएर जाऊँ जाउ प्रिय यो जिन्दगी ढलाएर जाऊँ जीउदो लास हुनभन्दा मरिदिन्छु अब
२०१७ मार्च २२ · १ मिनेट
छोरो आउने दिनहरु गन्दै होलिन् मेरि आमा। उकाली र ओराली गर्दै होलिन् मेरि आमा।।
२०१७ मार्च २२ · १ मिनेट
कती मिठो हुन्थ्यो साथ तिमी र म बस्दाखेरि रक्सी बिनै आउथ्यो मात तिमी र म बस्दाखेरी । आज तिमी टाढा छौ, तर मन बुझ्छ फेरि
२०१७ मार्च २२ · १ मिनेट
जिउन त जिएको थिए आमा, बिदेसी भुमीमा। आशुको घुट्को घुटुक्क पिएको थिए आमा, बिदेसी भुमीमा।।
२०१७ मार्च २२ · १ मिनेट
छाडी गयौ किन मलाई, मुटु भरि घाउ भयो आशुको भेलमा तैरी रहने, जिन्दगानी नाउ भयो सधैभरि हारे मैले, जित सबै सुम्पे तिमी लाई
२०१७ मार्च २२ · १ मिनेट
न रुनु न हास्नु दोधारको जिन्दगी भो गामबेसि मै सधै ओडारको जिन्दगी भो। कति पीडा समेटेर राखी रहनु मैले सधैं यस्तै यस्तै मेरो बेकारको जिन्दगी भो।
२०१७ मार्च २२ · १ मिनेट
कत्ती दु:ख गरौ दैब, आधा पेट खाना पनि छैन जाडो गर्मी छेक्ने कुनै, आङ ढाक्ने नाना छैन दु:ख सम्झी यस्तो लाग्छ, भगवानको खाता भित्र
२०१७ मार्च १६ · १ मिनेट
कानमा आइ गर्ने तिम्रो बात प्यारो छ मेरो हातमा मिलाउने हात प्यारो छ भावनाको कदर अनि एकअर्काको सम्मान छाँया जस्तै पछ्याउने साथ प्यारो छ
२०१७ मार्च १६ · १ मिनेट
तिम्रो मेरो जवानी को गजल लेख्दा कस्तो होला ठेकी अनि मदानी को गजल लेख्दा कस्तो होला आत्म कथा निकाल्ने को होड बाजी चल्दै गर्दा
२०१७ मार्च २ · १ मिनेट
दिनमा देख्दा टुटेको मेरो सपना रातमा आई पुरा भयो || सामुन्य बोल्न नसकेको फोन मा नडराई आज कुरा भयो ||
२०१७ मार्च २ · १ मिनेट
आँशु झारेर परेलामा नरुनु पियारी दुई मुटु छुट्ने बेलामा नरुनु पियारी कुनै पल परदेशीको सम्झना आउदा तस्बिर लि हत्केलामा नरुनु पियारी
२०१७ मार्च २ · १ मिनेट
लुट्नु सम्म लुट्यौ नेपाल आमा रूदैछिन। गरिब जनता चुट्यौ नेपाल आमा रुदैछिन। जस्ले कुर्सीमा पुर्याए तिनिहरुलाई भुलेर।।
२०१७ फेब्रुअरी २७ · १ मिनेट
लोभ लालच र स्वार्थमा मनुष्य संसारमा प्राणीको व्यर्थ रहस्य ।। जीवीत रहुन्जेल अनेकथरी वहाना मृत्यु अवश्य छ तर थरीथरी चाहाना ।।
२०१७ फेब्रुअरी २७ · १ मिनेट
सुन्दर महल कल्पनाको हराएझैं लाग्छ, आङ मा लाग्ने रबीपनि (हिजोआज ) हराएझैं लग्छ।
२०१७ फेब्रुअरी २३ · १ मिनेट
अरुको कथा लेख्दा लेख्दै आफ्नो कथा बनेको छ । सहि न सकिने देखाउन न मिल्ने मनमा पीडा बनेको छ ।। हावासँगै उडेको चंगा जस्तै मेरो जीवन बनेको छ ।
पछिल्लो १०० एपिसोड देखाइएको।