मुख्य सामग्रीमा जानुहोस्
साहित्य

हराएझैं लाग्छ

२०१७ फेब्रुअरी २७ · १ मिनेट

सुन्दर महल कल्पनाको हराएझैं लाग्छ, आङ मा लाग्ने रबीपनि (हिजोआज ) हराएझैं लग्छ। बाच्ने आशा मर्दो रैछ बिस्वासको डोरी टुटे पछि, कतै जीवन यत्ती होकि (भनी) डराएझैं लाग्छ।