मुख्य सामग्रीमा जानुहोस्
साहित्य

सम्बन्ध काट्ने छुरा

२०१७ मार्च २ · १ मिनेट

दिनमा देख्दा टुटेको मेरो सपना रातमा आई पुरा भयो || सामुन्य बोल्न नसकेको फोन मा नडराई आज कुरा भयो || राम्रो गर्छु भन्दा भन्दै पनि कहिले काहि सबै गर्छन गल्ती ||