मुख्य सामग्रीमा जानुहोस्
साहित्य

स्वार्थी संसार

२०१७ फेब्रुअरी २७ · १ मिनेट

लोभ लालच र स्वार्थमा मनुष्य संसारमा प्राणीको व्यर्थ रहस्य ।। जीवीत रहुन्जेल अनेकथरी वहाना मृत्यु अवश्य छ तर थरीथरी चाहाना ।।