मुख्य सामग्रीमा जानुहोस्
साहित्य

जात बदलदै मा

२०१७ जुन ७ · १ मिनेट

जात बदलदै मा कोहि, सौगात हुँदैन। आफूलाई नीच ठान्ने हरुको, औकात हुँदैन।। किन ठानछेउ म, सानो जातहूँ भनेर मानवता भन्दा ठूलो, कुनै जात हुदैन।।