मुख्य सामग्रीमा जानुहोस्
साहित्य

ए तरकारिवाली !

२०१७ अगस्ट १ · १ मिनेट

कँहा खोजौ शब्दहरु म तिम्रो रुपको प्रशंशा गर्न ए तरकारिवाली। कति दिन र रातहरु निदाए तिमिलाई यी अाँखामा भर्न ए तरकारीवाली।। खोजिरहेछु तिम्रो ठाउँ सम्पर्क गरि भेट्न कुनै दिन।