मुख्य सामग्रीमा जानुहोस्
साहित्य

मेरि आमा

२०१७ मार्च २२ · १ मिनेट

छोरो आउने दिनहरु गन्दै होलिन् मेरि आमा। उकाली र ओराली गर्दै होलिन् मेरि आमा।। भाग्यमा नै लेख्या रैछ पर्देशी हुन मलाइ। मेरो नामको दियो बाली कुर्दै होलिन् मेरि आमा।।