मुख्य सामग्रीमा जानुहोस्
साहित्य

सपना

२०१७ अप्रिल २५ · २ मिनेट

धेरै धेरै रुन मन लाग्यो किन थाहा छैन डाको छाडेर रोए किन थाहा छैन रुदा रुदा धेरै टाढा भएकि उनलाइ सम्झिन पुगेछु