मुख्य सामग्रीमा जानुहोस्
साहित्य

छोरो पारी भएपछी

२०१७ जुन २२ · १ मिनेट

छर्छन बीउ फलाउछन अन्न, बारी भएपछी। केखाउ केलाउ हुन्न घरमा रोज-गारी भएपछी।। बिना स्त्री घर संसार नै, लथालिङ्ग भताभुङ्ग । घर नै संसार झै लाग्छ घरमा, नारी भएपछी।।