मुख्य सामग्रीमा जानुहोस्
साहित्य

अरुको कथा लेख्दा लेख्दै

२०१७ फेब्रुअरी २३ · १ मिनेट

अरुको कथा लेख्दा लेख्दै आफ्नो कथा बनेको छ । सहि न सकिने देखाउन न मिल्ने मनमा पीडा बनेको छ ।। हावासँगै उडेको चंगा जस्तै मेरो जीवन बनेको छ ।