मुख्य सामग्रीमा जानुहोस्
साहित्य

शराब पिए पछि

२०१७ नोभेम्बर ३० · १ मिनेट

काबुमा हुँदै हुन्न मन शराब पिए पछि सम्हालिन्न आफ्नै बदन शराब पिए पछि भट्टीबाट ए हजुर निस्की नै मन लाउन्न् के हो केहो यो गन्थन शराब पिए पछि