मुख्य सामग्रीमा जानुहोस्
साहित्य

के कुरा गर्नु

२०१७ अगस्ट ८ · १ मिनेट

भेट्न आउदा बाउले देख्दा लुकेको के कुरा गर्नु, तिम्रै पिरले भातै नखाई सुकेको के कुरा गर्नु। गाँउघरमा आजभोलि तिम्रो मेरो चर्चा रैछ