मुख्य सामग्रीमा जानुहोस्
साहित्य

कहाँ छ

२०१७ अप्रिल १० · १ मिनेट

तिमिलाई मनमा सजाई सके अरुको लागि छैन ठाउँ तिमिलाई माया गर्छु भन तिम्रो मनमा आउने बाटो कहाँ छ यो सन्सारमा म भन्दा बढी माया गर्ने व्यक्ति कहाँ छ