मुख्य सामग्रीमा जानुहोस्
साहित्य

भ्रष्टचार गर्छौ किन ?

२०१७ अगस्ट २९ · १ मिनेट

ए नेता हो भ्रष्टचार गर्छौ किन ? जनताको रगत खाइ पैसाको लागि मर्छौ किन ? नयाँ नेपाल बन्छ भनि दिन रात भाषण गर्छौ ।