मुख्य सामग्रीमा जानुहोस्
साहित्य

नपाउने भए

२०१७ जुन २२ · १ मिनेट

भो भेट्दीन तिमिलाई अब छुनै नपाउने भए ! दुई जोवन एक अँगालोमा हुनै नपाउने भए !! जसको मिल्याछ चीना उ त क्यानडाको रछ ! माया मात्रै के छ भन्नुर तीम्रो हुनै नपाउने भए !!