मुख्य सामग्रीमा जानुहोस्
साहित्य

अलपत्र

२०१७ अगस्ट २९ · १ मिनेट

शरिर मरेर गए पनी, मर्दैन यहाँ आत्मा। आज एक्लाे भएछु म,कोही छैन्न मेराे साथमा। गर्न सकिरहेको छुइन केही,आफ्नै जन्मभुमिमा।