मुख्य सामग्रीमा जानुहोस्
साहित्य

दशैं आयो नि

२०१७ सेप्टेम्बर २८ · २ मिनेट

बा! दशैं आयो नि, 'हामी लाई होईन बाबु, ति धनिमानी लाई आको' हामि चै को नि? बा! 'बाबु हामी त गरिब छौ' यो गरिब भनेको के हो? बा! 'पछि बुझ्छस बाबु'