मुख्य सामग्रीमा जानुहोस्
साहित्य

मुटु डढाइरहे

२०१७ अक्टोबर १० · १ मिनेट

भगवान ठानेर मन्दिरमा फूल चढाइरहें, तिम्रै ईसारामा पाइला अगाडि बढाइरहें तिमी पत्थर थियौ त किन भनेनौ सानू