सुरेन्द्र महर्जन "अमर"को उपन्यास "मिस्ड कल"को दोस्रो हाफ
२०१७ जुन ३० · १८ मिनेट
सुरेन्द्र गीतकार पनि हुन् । उनका धेरै गीतहरु देशका चर्चित गायक गायिकाले गाइसकेका छन् र ति चर्चित पनि भैसकेका छन् चलचित्रमा पनि उनको गीत लेखन जारि छ । गीतकार आफैमा भावुक हुन्छन् र उसले मानिसका सम्बेदनाहरुलाई नजिकबाट महसुस गर्नसक्छ ।