मुख्य सामग्रीमा जानुहोस्
HAMRO PATRO
Remit
Gifts
Recharge
Health
Jyotish
Rashifal
Podcasts
Radio
News
Blog
Gold/Silver
Forex
Converter
साहित्य
पासपोर्ट बोकि अरब तिर
२०१७ अप्रिल २५ · १ मिनेट
Play
पासपोर्ट बोकि अरबतिर कत्ती धाउनु सरकार ! दुधे बालक झुपडीमा कत्ती रुवाउनु सरकार ! परिवार सैँ चाड मान्ने हाम्लाइ पनि रहर होला मनमा पीडा गुन्टा पारी कत्ती रमाउनु सरकार !
टिप्पणीहरू
?
टिप्पणी गर्न साइन इन गर्नुहोस्…
टिप्पणी लेख्नुहोस्…
०
०