मुख्य सामग्रीमा जानुहोस्
HAMRO PATRO
Remit
Gifts
Recharge
Health
Jyotish
Rashifal
Podcasts
Radio
News
Blog
Gold/Silver
Forex
Converter
साहित्य
न रुनु न हास्नु
२०१७ मार्च २२ · १ मिनेट
Play
न रुनु न हास्नु दोधारको जिन्दगी भो गामबेसि मै सधै ओडारको जिन्दगी भो। कति पीडा समेटेर राखी रहनु मैले सधैं यस्तै यस्तै मेरो बेकारको जिन्दगी भो।
टिप्पणीहरू
?
टिप्पणी गर्न साइन इन गर्नुहोस्…
टिप्पणी लेख्नुहोस्…
०
०