हामी आफ्नै धनमा आफ्नो उमेर बेच्न आएका छौं हासो के हो थाहा छैन आसु मात्रै पाएका छौं । एउटा गजलकारको यो शेर भन्न मनलाग्यो मैले गजिरामलाइ पढेपछि । जीवनमा धनकमाउला र सुखी परिवार विताउला भन्ने मिठो सपना बोकेर विदेश जानु भएका गजिराम पोखरेल आफै अपांग बनेर आउनु भयो र अहिले यसो भनिरहनु भएको छ ।