
पडकास्ट
Surendra Palpali
१८ एपिसोड · ne
कार्यक्रममा नालीबेलीमा हामी हरेक मानिसका सुखदुःख र भोगाइ एब अनुभवहरु साटासाट गर्छौ । मानिस जन्मने वित्तिकै देखि संघर्ष गर्छ । पृथ्वीमा आउदा मानिस स्वतन्त्र हुन्छ र सास फेर्नका लागि उ संघर्ष गर्छ । जन्मदै मानिस केही पनि हुदैन । न समाजसेवी, न कर्मचारी, न नेता, न व्यापरी न अरु नै कोही, उ ठूलो भएपछि उसलाइ विभिन्न पेसाको बनाइन्छ । या ऊ बन्छ । यो सत्य कुरा हो । मानिस केही बन्नका लागि उसले केही न केही गरेको हुन्छ । कसै न कसैको ऊ संग प्रेरणा हुन्छ । तर पोख्न मात्रै सकिरहेको हुदैन । मानिसले केही गर्नका लागि कसै न कसैको भोगाइबाट या अनुभवबाट शिक्षा लिनु पर्दछ । यो पनि अर्काे एउटा सत्य कुरा हो । संसारमा जति पनि मानिसहरु अमर छन उनिहरुले आफ्ना बारेमा आफैले केही न केही बोलेका छन वा लेखेका छन । त्यसैले हामी हरेक मानिसहरुका भोगाइको कथा नालीबेलीमा उन्ने गर्दछौं ।
२०१९ मे २ · २८ मिनेट
२०१८ जनवरी ७ · २२ मिनेट
२०१७ डिसेम्बर २६ · २९ मिनेट
२०१७ नोभेम्बर १२ · २४ मिनेट
२०१७ नोभेम्बर ८ · २६ मिनेट
२०१७ नोभेम्बर ७ · २२ मिनेट
२०१७ नोभेम्बर ६ · ३१ मिनेट
२०१७ नोभेम्बर ३ · २१ मिनेट
२०१७ नोभेम्बर २ · ३३ मिनेट
२०१७ अक्टोबर २६ · २८ मिनेट
२०१७ मे ३१ · २५ मिनेट
२०१७ मे ३१ · २९ मिनेट
२०१७ मे ३१ · २५ मिनेट
२०१७ मे ३१ · १४ मिनेट
२०१७ मे ३१ · २३ मिनेट
२०१७ मे ३१ · २२ मिनेट
२०१६ सेप्टेम्बर १४ · ३९ मिनेट
बैतडीको पुर्चौडीमा शिक्षाका उज्याले छर्ने एक जना शिक्षक लिलाधर जोशीको कथा