त्यतिबेला दलितलाइ शिक्षा दिनु ठुलो अपराध मानिथ्यो । गाउबाटै निकाला समेत गरिन्थ्यो । त्यस्तो बेला बैतडी जिल्लाको पुर्चौडी, पिपलकोटमा विद्यँलय स्थापना गरेर दलितका छोराछोरीहरुलाइ शिक्षा दिने एक समाजसेवी हुनुहुन्छ लिलाधर जोशी, जसले आफ्नो जीवनका ५० बर्षहरु शिक्षण पेसामा विताउनु भएको छ ।