मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
कार्यक्षेत्रमा लगनशीलताले सफलता मिल्नेछ। आफूलाई संयमित राख्ने प्रयास गर्नुहोस्। व्यापार व्यवसाय वा नोकरी पेशामा झुटो आरोप लाग्ने सम्भावना देखिएको छ सावधान रहनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
View All daily Rashifal


Liked by: